बर्दियामा भएको बस दुर्घटनामा ७ इजरायली नागरीक सहित २० जना घाईते,
नेपालगञ्ज बैषाख १३ गते ,पोखराबाट महेन्द्रनगर तर्फ गईरहेको यात्रुबाहक बस पुर्ब पश्चिमराजमार्गको भुरीगाँउमा दुर्घटना हुँदा २ जना घाईते भएका छन । ना ४ ख ४३८४ नं को यात्रुबाहक बस बर्दियाको नेउलापुर ७ भुरीगाउँ नजिक विहान ३ बजेदुर्घटना हुँदा ७ जना इजरायली नागरीक सहित २० जना घाईते भएका हुन । दुर्घटनामा चालक समेत गम्भिर घाईते भएका छन् । बस सडक छेउको नालामा पल्टिएको छ ।
स्थानीय मेडिकलमा प्रारम्भिक उपचार पछी विदेशी नागरीक सहित १६ जना घाईते लाई शिक्षण अस्पताल कोहोलपुरमा उपचारका लागि पठाईएको भुरीगाउँले जानकारी दिएको छ । अन्य सामान्य घाईतेको भने भुरीगाउँ स्थित स्थानीय मेडिकलमै उपचार भईरहेको छ ।
चालक निदाएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

No comments: