चलचित्र ‘प्रड्युसर’ युनिभर्सल भयो
२०७०-०१-१३
फिल्मी अपडेट्,काठ्माण्डौ
नेपालि कथानक चलचित्र ‘प्रड्युसर’ ले सेन्सर बोर्डबाट 'युनिभर्सल सर्टिफिकेट' पाएको छ ।
धेरै पछि कुनै नेपालि चलचित्रले सेन्सर बाट कुनै द्रिस्य नै नकाटी 'युनिभर्सल सर्टिफिकेट' पाएको सुनिएको ।
'युनिभर्सल सर्टिफिकेट' पाएको चलचित्रलाई दर्शकको उमेरले छेक्दैन यो चलचित्रलाई सबैले हेर्न पाउने भएको छ । आरसी पिक्चर्सको निर्माण तथा द मिडियाज् कलेक्शनको सयुक्त प्रस्तुतीमा निर्मित चलचित्र ‘प्रड्युसर’ ले बिहिबार सेन्सर वोर्डबाट 'युनिभर्सल सर्टिफिकेट' पाएको हो ।
आगामी श्रावन महिनामा प्रदर्शनमा ल्याउने लक्ष्य राखेको चलचित्र ‘प्रड्युसर’ ज्योतिराज राई को प्रस्तुतीमा बनेको हो भने चलचित्रका निर्माता राजकुमार राई हुन् ।

फिल्मी अपडेट्,काठ्माण्डौ
नेपालि कथानक चलचित्र ‘प्रड्युसर’ ले सेन्सर बोर्डबाट 'युनिभर्सल सर्टिफिकेट' पाएको छ ।धेरै पछि कुनै नेपालि चलचित्रले सेन्सर बाट कुनै द्रिस्य नै नकाटी 'युनिभर्सल सर्टिफिकेट' पाएको सुनिएको ।
'युनिभर्सल सर्टिफिकेट' पाएको चलचित्रलाई दर्शकको उमेरले छेक्दैन यो चलचित्रलाई सबैले हेर्न पाउने भएको छ । आरसी पिक्चर्सको निर्माण तथा द मिडियाज् कलेक्शनको सयुक्त प्रस्तुतीमा निर्मित चलचित्र ‘प्रड्युसर’ ले बिहिबार सेन्सर वोर्डबाट 'युनिभर्सल सर्टिफिकेट' पाएको हो ।
आगामी श्रावन महिनामा प्रदर्शनमा ल्याउने लक्ष्य राखेको चलचित्र ‘प्रड्युसर’ ज्योतिराज राई को प्रस्तुतीमा बनेको हो भने चलचित्रका निर्माता राजकुमार राई हुन् ।

जनकदिप पराजुलीको निर्देशनमा बनेको उनको डेब्यु चलचित्र ‘प्रड्युसर’ चलचित्र क्षेत्रमा आफ्नो करियर बनाउन चाहाने युवाहरुको कथामा बनेको बताउछन निर्माण पक्ष । श्याम अर्याल, स्वेता भट्टराई, बाबु बोगटी, विल्सन बिक्रम राई लगायतका कलाकारको बेजोड अभिनय रहेको एस चलचित्रमा संगीत भने राहुल प्रधान, सुरेश राई, किरण मिचेले आदिको रहेको छ ।

No comments: