"यदि आवश्यक परे चलचित्रमा नग्न हुन तयार छु" नायिका पुजना स्त्री
फिल्मी अपडेट ,काठ्माण्डौ
पछिल्लो समय चलचित्र "रक्षा" बाट निकैनै हाईलाईटमा पुगेकी नायिका पुजना स्त्रीले एक अनलाइन पत्रिका लाई दिएको अन्तर्वार्तामा उनले भनेकी छिन कि "यदि आवश्यक परे चलचित्रमा नग्न हुन तयार छु म" भनेकी थिइन् ।
उनले चलचित्र मा दिएको सिनको कारणले आलोचना खप्नु परेको थियो ।
मोडलिङ् बाट आफ्नो करियेर सुरु गरेकी नायिका पुजनाले पहिलो पटक अनलाइन मोडलिङमा बिकनी सट दिए पछि उनि चर्चामा आएकी थिइन् र उनले पहिलो पटक नायिका रेखा थापा संग चलचित्र "
हिरो" मार्फत संगै काम गरेकी थिइन् ।
तर दुर्भाग्य नायिका पूजना स्त्रीको चलचित्र "हिरो" बाट नायिका रेखा थापा हिट भईन तर पुजना भने जम्न सकिनन् ।

No comments: