Breaking News

नेपाल चलचित्र निर्देशक समाजमा दिनेसले गर्नभए राज

चौध प्रतिशतको झिनो मतान्तर ल्याउदै चलचित्र निर्देशक समाजको अध्यक्ष पदमा निर्देशक दिनेश डि सि पदमा आएका छन । निर्देशक नरेश पौडेल भने दोश्रो पटक पनि चुके । 
कुल १ सय ३७ सदस्य बाट  १ सय २४ मत खसेको थियो  । खसेको मत मध्ये २ मत बदर भएको थियो । यस्तै सदर १ सय २२ मत मध्येबाट डिसीले ६९ मत ल्याएका हुन  । 
 

नेपाल चलचित्र निर्देशक  समाजको नयाँ कार्यसमितिमा सचिव, कोषाध्यक्ष , सह–कोषाध्यक्ष तथा सात साधारण सदस्य निर्विरोध भएका छन्  ।

समाजको नयाँ कार्यसमितिको  सचिव पदमा श्याम भट्टराई निर्विरोध बिजयी भएका छन् तेस्तै कोषाध्यक्षमा सुमन दाहाल  निर्विरोध बिजयी भएका छन् ।
साथै सह–कोषाध्यक्षमा गोपालचन्द्र लामिछाने आएका छन् ।

 

योगेश घिमिरे, आरबी के शरद खत्री, शेखर खनाल, गोकुल कुमार राई, राजु गिरी लगाएतका सात साधारण सदस्यहरुमा  निर्विरोध चयन भएका छन् । र यस मध्ये  चिफ असिस्टेन्ट अन्र्तगतको दुई सदस्यहरुको  कोटामा भने महेश प्रसाद ढुङगेल र दुर्गा नेम्वाङ निर्विरोध भएका छन् ।


१ सय ४० जनाले मतदान गर्ने मतदान् समाजको कार्यलयमा भएको हो ।    आजको चुनाब बात समाजले छैठो अध्यक्ष पाउने भएको छ भने  निर्वाचनमा अध्यक्षपदका लागि दिनेश डिसी र नरेश पौडेलको तीब्र प्रतिष्पर्धा छ र तेस्तै महासचिव पदमा एम ।एस अग्रज र ऋषि लामिछानेको बलियो भिडन्त छ ।

How about this Article

No comments:

Leave a Reply