Breaking News

मेरो चलचित्र हेर्नुस भन्दै नायीकाले बाँडिन कण्डम (तस्विर सहित)

veena mallik with condomपाकिस्तानी मुलकी नायीका बिना मलिक आफ्नो चलचित्र प्रमोशनको लागी नयाँ र अनौठो तरिका निकालेकी छिन्। 
नायीका आफ्नो चलचित्र 'जिन्दगी ५०-५०'को प्रोमोशनको लागी कण्डम बाँडेकी छिन्।  चर्चाका लागी बिनाले मुम्बइको पुरानो र एशियाकै सवै भन्दा ठुलो रेडलाइट एरियाम गएर कण्डम बाँडेकी हुन् ।
रेडलाइट एरियामा उनि उत्तेजक रेड टप र हाफ पाइन्ट लगाएर गएकी थिइन्। उनसंगै चलचित्रका नायक राजन वर्मा पनि थिए। बिनाले सेक्स सम्वन्धी चेतनाको लागी बन्दै यौनकर्मीहरुलाइ कण्डम बाँडेकी हुन्।
बिनाले कण्डम बाँडे संगै यौनकर्मीहरु बसेर फोटो समेत खिचाइन् ।
चलचित्र 'जिन्दगी ५०-५०'मा बिना माधुरी नाम गरेकी एक वेश्याको भुमिकामा देखीने छि्न।
केही समय अघि मात्रै यही चलचित्रको सानो क्लिप बजारमा सार्वजनिक भएको थियो जसले न निकै चर्चा बटुलेको थियो ।  चलचित्रका बारेमा कुरा गर्दे बिनाले आफ्नो क्यारेक्टर बोल्ड संगै रियालिस्टिक समेत बताएकी छिन् ।
तस्विरमा बिनाको कण्डम प्रचारका केही दृश्यहरु..
veena mallik with condomveena mallik with condomveena mallik with condomveena mallik with condom

How about this Article

No comments:

Leave a Reply