नेपाल र जापानका दुइ ८० वर्षिय बुढा सगरमाथामा भिड्दै
८ जेठ,काठमाडौ। नेपालका ८१ वर्षिय मिन बहादुर शेरचन र जापानका ८० वर्षिय युचिरो मिउरा सगरमाथा एउटै विश्वकिर्तिमानको लागी भिड्दै छन् ।
करिब ५ वर्ष अगाडी जापानका युचिरोले ७५ वर्षको उमेरमा सगरमाथा चढेर सवै भन्दा बढि उमेरमा सगरमाथा चढेका थिए तर ७६ वर्षको उमेरमा सगरमाथा चढेका नेपालका मिन बहादुर शेरचनका कारण उनको नाममा विश्व किर्तिमान लेखिन सकेन।

तर उनले हार मान्न इन्कार गरे र ५ चोटी हार्ट सर्जरी गरिसकेका जापानी युचिरो अहिले पुन सगरमाथाको डेथ जोनमा रहेका छन्।
उनले संभवत बिहिवार सगरमाथा आरोहण गर्दैछन्।
उनले संभवत बिहिवार सगरमाथा आरोहण गर्दैछन्।
उनले सगरमाथाको चढेमा सवै भन्दा बढी उमेरमा सगरमाथा टेक्ने व्यक्तिको रुपमा उनले विश्व किर्तिमान राख्ने छन्।
तर उनले किर्तिमान राखेपनि सो किर्तिमान धेरै दिन टिक्ने भने अपेक्षा गरिएको छैन्।
तर उनले किर्तिमान राखेपनि सो किर्तिमान धेरै दिन टिक्ने भने अपेक्षा गरिएको छैन्।
नेपालका ८१ वर्षिय मिन बहादुर शेरचन पनि सगरमाथको बेसक्याम्पमै रहेका छन्। उनले आगामी केही हप्तामा सगरमाथा आरोहण गर्ने बताइएको छ। तर मिनबहादुर यतिखेर आर्थिक समस्याबाट ग्रसित रहेका छन् । उनले नेपालले सरकारले घोषणा गरे अनुरुपको आर्थिक सहयोग पाएका छैनन्।
यति खेर दुबै वृद्ध स्वस्थ अवस्थामा रहेका छन्।
यति खेर दुबै वृद्ध स्वस्थ अवस्थामा रहेका छन्।

No comments: