शिक्षक परिक्षा आजदेखी
९ जेठ, काठमाडौ । विद्यालय तहमा स्थायी शिक्षक छनोटका लागि शिक्षक सेवा आयोगले सञ्चालन गर्ने परिक्षा आजदेखि सुरू हुँदैछ । देशभरका परिक्षा केन्द्रहरूमा सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ ।
माध्यमिक, निम्न माध्यामिक र प्राथमिक तहमा स्थायी शिक्षकका लागी क्रमश ९, १० र ११ गते परिक्षा सञ्चालन हुने भएको छ । माध्यमिक तहका लागी २ हजार २ सय ८६ कोटामा ३१ हजार ६ सय २० जना परिक्षामा सहभागी हुने भएका छन् ।
परिक्षा दिउँसो २ बजेदेखी ५ बजेसम्म हुनेछ । आयोगले १७ वर्षपछी खुला प्रतिष्पर्धाबाट शिक्षक छनोटका लागी विज्ञापन गरेको हो ।aa

No comments: