Breaking News

वैद्यजी निदाउनु भा'छ, ब्युँझिएपछी फर्किनुहुन्छ

Prachanda one११ जेठ,काठमाडौ । एमाओवादी अध्यक्ष प्रचण्डले एक मोहन वैद्य सहितका धेरै नेता पार्टी फर्कने दाबी गरेका छन् ।
आज नेकपा-माओवादी नवलपरासी इञ्चार्ज मित्रशरण शर्मा, पूर्व सभासद रुपा विकसहित १८ जना नेता तथा कार्यकर्तालाई पार्टीमा फर्काउँदै प्रचण्डले जुन दिन कमरेडहरु निद्राबाट ब्युझिन थाल्नु हुन्छ,त्यही दिन देखी पार्टीमा फर्कन थाल्नु हुन्छ, भने।
कार्यक्रममा एउटै कम्युनिष्ट केन्द्र बनाउने पुरानो बोली पनि धेरैपछी दोहोर्याए ।
उनले नेता मोहन वैद्य पनि एक दिन निन्द्रबाट ब्युँझिने र पार्टीमा फर्कने बताए । प्रचण्डले एक दिन भने वैद्य कहिले ब्युँझन्छ्न भन्ने बारेमा भने केही बोलेनन् ।

How about this Article

No comments:

Leave a Reply