सामसुङले ल्यायो अहिलेसम्मकै सस्तो स्मार्टफोन (तस्विर सहित)
दुइ वटा सिम हाल्न मिल्ने यो स्मार्टफोनमा एक गिगा हर्जको ए५ प्रोसेसर रहेको छ। अपरेटिङ सिस्टम एन्ड्रोइड ४.१ जेली बिन रहेको छ।
यसको ३ इन्च लामो टच स्क्रिन रहेको छ। क्यामेरा २ मेगा पिक्सेलको रहेको छ।
५१४ एमबीको -याम रहेको यो मोबाइलमा ४ जिबी इन्टर्नल मेमोरी छ जसलाई ३२ जिबीसम्म बिस्तार गर्न सकिन्छ ।
५१४ एमबीको -याम रहेको यो मोबाइलमा ४ जिबी इन्टर्नल मेमोरी छ जसलाई ३२ जिबीसम्म बिस्तार गर्न सकिन्छ ।

No comments: