Breaking News

अमेरिकाको शिकागोमा गोली हानाहान, ६ को मृत्यु

१३ जेठ,काठमाडौ।  अमेरिकाको शिकागो यो सप्ताहान्तमा गोली प्रहारबाट ६ जना ज्यान गएको छ।
भने ११ जना घाइते भएका छन्। 
शुक्रवार देखि आइतबारका बिच ६ जना मानिस गोली प्रहारबाट मारिएका हुन्।
आइतबार एक ४२ वर्षिय व्यक्तिलाई अज्ञात व्यक्ति गोली हानेका थिए। उनको टाउको गोली हानएको थियो।
त्यस्तै आइतबार अन्दाजी २७ देखी ३० वर्ष उमेरका देखिने एक व्यक्तिलाई काखीमा गोली हानिएको थियो।उनको उपचारको क्रममा मृत्यु भयो।
शनिवार एक १८ वर्षका किशोर र २९ वर्षिय व्यक्तिलाई गोली हानी हत्या गरिएको छ। उनिहरुको हत्या स्थल अमेरिकी राष्ट्रपति बाराक ओबामको शिकागोको घरबाट नजिकै पर्दछ।
शुक्रवारपनि शिकागोमै १७ वर्षिय किशोर र २२ वर्षका युवको गोली हानी हत्या गरिएको छ। 
शिकागोमा गोली हानाहानका अन्य घट्ना पनि घटेका छन्।

How about this Article

No comments:

Leave a Reply