विद्युत महशुल फेरी बढ्ने
प्राधिकरण सञ्चालक समितिले सञ्चित नोक्सान बढ्दै गएको जनाउँदै महशुल बढाउने प्रस्ताव महशुल निर्धारण आयोग समक्ष पुर्याएको हो । सञ्चालक समितिले सञ्चित नोक्सानी बढ्दै गएकाले महशुल बढाउनुको विकल्प नरहेको जनाएको छ ।
गत साउनमा आयोगले विद्युत खपतका आधारमा २० प्रतिशतसम्म महशुल बढाएको थियो । लोडसेडिङ दैनिक ८ घन्टा रहेको बेला प्राधिकराणले पुनः महशुल बढाउन प्रक्रिया थालिएको हो ।

No comments: