Breaking News

नग्न तस्विरले करिना कपुर विवादमा..(तस्विर सहित)

kareena toplessबलिउडकी चर्चित नायीका करिना कपुर एक पुनःविवादमा तानिएकी छिन्।यसपटक टपलेस तस्विर सार्वजनिक भएपछि उनि समस्यामा परेकी हुन्।
तस्विरमा अनुहार भने करिना कै भएकाले यी नग्न तस्विर करिनाकै हुन सक्ने अनुमान गरिएको छ। तर करिना कपुरको सफलता र उचाई देखेर भने करिनाले यसो गर्लिन भनेर सोच्न पनि सकिन्न।
त्यसैले फोटोशपको प्रयोग गरेर उनको तस्विरमा खेलवाड गरिएको हो की भनेर पनि आशंका गरिएको छ। तर उनका यी तस्विर साच्चिकै हुन वा होइन भनेर भने अहिले सम्म पक्का भएको छैन्।
केहि दिन अघि सार्वजनिक भऐका  उनका यी तस्विर हाल इन्टरनेटमा भाइरल भइसकेका छन ।
तस्विरमा करिना टपलेस देखिएकी छीन भने धेरैरंग मिसिएको ट्राउजर लगाएकी छिन्।
केही वर्ष अघि पनि शाहिद कपुर र करिनाको यस्तै तस्विर तथा भिडियो सार्जवनिक भएको त्यतिखेर पनि दवैले भिडियो र तस्विरमा आफू नभएको प्रतिक्रिया दिएका थिए।ु
सन २००० चलचित्र रेफ्युजीबाट बलिउडमा डेब्यु गरेयता करिनाले ठुलो सफलता हासिल गरिसकेकी छिन् तर सफलतासंगै उनि पटक पटक विवादमा पनि पर्ने गरकी छिन् ।


kareena topless

kareena topless
kareena topless

kareena topless


kareena topless



How about this Article

No comments:

Leave a Reply