काठमाडौमा पहिरो, ५ जना पुरिए
अपडेटः पुरिएका मध्ये एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीका रामभगत राम रहेका छन ।
१७ जेठ, काठमाडौ । रातभरीको अविरल बर्षाका कारण आएको पहिरोमा परि महाराजगञ्जको सुकुम्बासी बस्तीमा पाँचजना पुरिएका छन । तीनजनाको उद्दार गरिएको छ, दुइजना बेपत्ता भएका छन । महाराजगञ्जको शिक्षण अस्पताल पछाडिको सुकुम्बासी बस्तीमा पहिरोले घर बगाउदा पाँचजना पुरिएका हुन ।
पहिरोमा अर्का एकजना घाइते भएको र उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी प्रभाव महराजगञ्जका डिएस्पी जस्वन कुमार श्रेष्ठले जानकारी दिए । रातभरीको अविरल बर्षाका कारण राजधानीका सडकमा पानी जमेर ताल बनेको छ ।
मौसम पूर्वानुमा शाखाका कारण जेठ महिनामा यतिलामो झरी परेको यो पहिलो अवसर हो । विगत २४ घण्टामा काठमाडौ उपत्यकामा ४२ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ

No comments: