आफ्नै बाबुद्वारा बालिका बलात्कृत
आफ्नै बाबुद्वारा बालिका बलात्कृत
२३ काठ्माण्डौ
दक्षिण भेगमा पर्ने भिमाद गाविसकी एक बालिका आफ्नै बाबुद्वारा शनिबार राति घरमै बलात्कृत भएकी छिन् ।भिमाद गाविस वडा नं ९ निवासी विक थरका ३४ वर्षीय बाबुले १० वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको छ । रातको समयमा बालिका चिच्याएको सुनेपछि सानीआमाले प्रहरीमा खबर गरेपछि विकलाई पक्राउ गरिएको भीमाद प्रहरी चौकीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको र बालिकाको स्वास्थ्य परीक्षणका लागि प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

No comments: