नर्सिङ होम नजिकै एउटै पोकामा ८ वटा शिशू भ्रुण भेटियो प्रहरीलाई अनुसन्धान गर्न हम्मे हेर्नुस भिडियो
जेठ,
काठमाडौ जनकपुरको एक
नर्सिङ होम नजिकै बिहिबार आठवटा
मानव भ्रुण फेला भेटिएको छ। जनकपुर
नगरपालिका ८ स्थित जानकी हेल्थ
केयर सेन्टरनजिकै ती भ्रूण फेला परेका
हुन् । प्रहरीले उक्त पोकालाइ लिएर
अनुसन्धान जारी राखेको छ। भ्रुणहरु
विभिन्न उमेर समुहको भएको प्रहरीले जनाएको छ। भ्रुणहरु नर्सिङ होमबाट नै आएको प्रहरीले अनुमान गरिएको छ।
काठमाडौ जनकपुरको एक
नर्सिङ होम नजिकै बिहिबार आठवटा
मानव भ्रुण फेला भेटिएको छ। जनकपुर
नगरपालिका ८ स्थित जानकी हेल्थ
केयर सेन्टरनजिकै ती भ्रूण फेला परेका
हुन् । प्रहरीले उक्त पोकालाइ लिएर
अनुसन्धान जारी राखेको छ। भ्रुणहरु
विभिन्न उमेर समुहको भएको प्रहरीले जनाएको छ। भ्रुणहरु नर्सिङ होमबाट नै आएको प्रहरीले अनुमान गरिएको छ।

No comments: