Breaking News

रडले शरिर छेडिदा समेत बाँचे व्यक्ति..(तस्विर सहित)

१९ जेठ,एजेन्सी ।भारतको गुजरातमा एक मानिसले मृत्युलाइ जितेका छन्। भयानक दुर्घटनामा रडले शरिर छेडिएर वार-पार हुँदा पनि मृत्युलाई जित्ल सफल भए एक व्यक्ति।
नारायण सिंह नाम गरेका व्यक्ति रडले शरिर छेडेको अवस्थामा अस्पताल पुर्याइएका थिए।
उनि अचम्मसंगे मृत्यलाई जिल्याउँदै बाचे। डाक्टरहरुले उनको लगातार तीन घण्टासम्म अपरेशन गरेका थिए ।
उनलाइ अस्पतालमा अत्यन्तै नाजुक अवस्थामा पुर्याइएका थिए। उनका शरिरका धेरै अंगहरु व्यापक नोक्शानी भइसकेको थियो ।

उनका परिवारले समेत उनि बाँच्ने आस मारिसकेका थिए तर अब उनि स्वस्थ बन्दैछन्। उनको एलजी अस्पतालमा उपचार भईरहेको छ।
तस्विरमा हेरौ उक्त दर्दनाक दुर्घटनापछी को पिडितको तस्विर..
iron across body 
iron across body

How about this Article

No comments:

Leave a Reply