Breaking News

महिला सैनिक यसरी नांगिएपछि सेनामा तनाव..(फोटो सहित)

female soldiers 2२१ जेठ,काठमाडौ।इजरायलका केही महिला सैनिकले फेसबुकमा नग्न तस्विर पोस्ट गरेपछि इजरायली सेना तनाबमा आएको छ।
पाँच जना महिला सैनिकले हतियार सहित ब्रा र पेन्टी मात्र लगाएको तस्विर फेसबुकमा पोष्ट गरेपछि इजरायली सेना प्रमुखले रोष्ट प्रकट गरेका छन्।
यसरी फेसबुकमा नग्न तस्विर राख्ने महिला सैनिकको नाम भने गोप्य राखिएको छ भने उनिहुरुलाइ कारवाही हुने नहुने बारेमा पनि केही बोलिएको छैन्।
इजरायलमा १८ वर्ष पुगेपछी सैनिक तालिम अनिवार्य छ। यसअघि पनि केही महिला सैनिकले आपत्तीजनक अवस्थामा प्यालेष्टाइन कैदीसंग बसेको फोटो फेसबुकमा सार्वजनिक भएको थियो।
 
महिला सैनिकले सार्वजनिक गरेका तस्विर यस्ता छन्..
female soldiers 2 

female soldiers 2 

female soldiers 2 


female soldiers 2



How about this Article

No comments:

Leave a Reply