कुकुरलाई बलात्कार गर्दा गर्दे समातए यी व्यक्ति
एक अमेरिकी कुकुरालाइ जबरजस्ती बलात्कार गर्दा गर्दै समातिए।
अमेरिाको शिकागोमा एनिमल शेल्टर घुम्न एक समुह गएको थियो। उक्त समुहका एक सदस्यले त्यहाँ कुकुरसंग जबरजस्ती अप्राकृतिक सेक्स गरेका थिए।
शेल्टरमा छिरेपछ ५० वर्षिय गेरार्दो पेरेज समुहबाट अलग भएका थिए।
केही समय पछि शेल्टरका एक कर्मचारी उनलाई कुकुर भए तिर गएको देखेका थिए, जहाँ पाइदैनथ्यो । तर कर्मचारीले केही भनेनन्।
एक छिन पछि ती कर्मचारीले फेरी हेर्दा ती व्यक्ति त्यहाँ थिएन्। ५० वर्षका ती व्यक्ति त कुकुरसंग जबरजस्ती सेक्स गर्दे भेटिए। कर्मचारीले तत्काल उनलाई समातेर प्रहरीलाई बुझाएका थिए। उनलाई कडा सजाय हुन सक्ने बताइएको छ ।

No comments: