Breaking News

पेरिस नानीले अनेक गरेर देखाएपछी हेर्नेहरु चकित...(फोटो सहित)

PARIS-HILTON-WARDROBE-MALFUNCTION-570चर्चामा आउन के सम्म गर्दैनन् आजकलका कलाकारहरु ? त्यसमाथी नायीका तथा मोडलहरु त चर्चाकै लागि अनेक नाटक गर्न समेत पछि पर्दैनन्। जानाजान शरिरका संवदेनशिल भाग देखाउने र पछी गल्तीले यस्तो भयो उस्तो भयो भन्नेहरुको सुचीमा लामै छ।
अब यस्तो सुचीमा चर्चित मोडल,सामजिक कार्यकर्ता तथा डिजाइनर पेरिस हिल्टन पुनः समावेश भएकी छिन्।
पेरिसले होनोलुलुको समुन्द्री किनारमा पेन्टी देखाएर सवलाई चकित पारिदिएकी छिन्। जुत्ता मिलाउने बहानामा मुस्कुराउँदै पेरिसले यस्तो हर्कत गरेकी थिइन् । उनले पेन्टी देखाउँदै गर्दा सयौं मानिस उनकै अगाडी थिए।
३२ वर्षिय पेरिस उनले डिजाइन गरेका लुगाको प्रदर्शनीको लागी त्यहाँ पुगेकी थिइन् ।
पेरिस हिल्टन यसअघी पनि यस्तै विवादास्पद क्रियाकलापका कारण कयौं पटक चर्चामा आइसकेकी छिन्।
पेरिसको पछिल्लो क्रियाकलाप तस्विरमा हेरौ.
PARIS-HILTON-WARDROBE-MALFUNCTION-570 




How about this Article

No comments:

Leave a Reply