Breaking News

छोरीलाई वाशिङ मेशिन र छोरालाई बाल्टीमा डुबाएर मारेपछि आमाले गरिन् आत्महत्या

washing cloths२३ जेठ,एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा बुधवार निकै दर्दनाक घट्ना घट्यो । एक आमाले छोरीलाई विाशिङ मेशिन र छोरालाई बाल्टी डुबाएर मारेपछि आत्महत्या गरिन् ।
दिउसो महिलाका पति घर पुगेपछी यो घट्नाको थाहा भएको थियो । घट्नामा कुनै सुसाइड नोट भने भेटिएको छैन्।
प्रहरीका अनुसार ३० वर्षिया सरिता यादवले आफ्नी ६ वर्षकी छोरीलाई वाशिङ मेशिनमा र ११ वर्षका छोरा लाई बाल्टीमा डुबाएर मारेकी थिइन् । त्यसपछी उनि घरको दोस्रो तलमा झुण्डिएर मरेकी थिइन्।
प्रहरीले हाल थप अनुसन्धान गरिहेको छ।

How about this Article

No comments:

Leave a Reply