ताप्लेजुङको थुकिमा पहिरो, ६ जनाको मृत्यु, ७ बेपत्ता
अपडेट: पहिरोमा परि थुकिम्बा ६ का अष्टबहादुर सिवा, नानीराम सनबहादुर सिवा र नैना सिवाको मृत्यु भएको प्रहरीले जनाएको छ । मध्यराती १२ बजे आएको पहिरोले अष्टबहादुरको घर बगाउदा उनका दुइ घोरा समेतको मृत्यु भएको ताप्लेजुङका प्रजिअ गोबिन्द आचार्यले जानकारी दिए ।
घटनास्थलमा स्थानियबासी र प्रहरीले उद्धार कार्य जारी राखेका छन । ताप्लेजुङकै अर्को पहिरोमा तीन जना घाइते भएका छन् ।
घटनास्थलमा स्थानियबासी र प्रहरीले उद्धार कार्य जारी राखेका छन । ताप्लेजुङकै अर्को पहिरोमा तीन जना घाइते भएका छन् ।
२३ जेठ, काठमाडौ । ताप्लेजुङको थुकि ६ मा आज बिहान गएको पहिरोमा परि एकै परिवारका ६ जनाको ज्यान गएको छ भने घटनामा अन्य ७ जना बेपत्ता भएका छन् ।
पहिरोले स्थानीय अष्ठ बहादुर शिवा र कुविर साँवासहित अन्य एक घर पहिरोले बगाएको छ । घटनामा बेपत्ता अन्य सात जनाको खोजी कार्य जारी रहेको छ । राती सुतिरहेको बेला पहिरो गएकोले पनि धेरैको हताहती भएको अनुमान गरिएको छ ।

No comments: