Breaking News

अन्तरिक्षबाटै विद्यार्थीलाई कक्षा (फोटोफिचर)

antarikchhyaशिक्षक अन्तरिक्षमा, विद्यार्थी पृथ्वीमा । आज सबेरै एक चिनियाँ अन्तरिक्ष यात्रीले तीन सय ३० विद्यार्थीलाई अन्तरिक्षको बारेमा लेक्चर दिएकी छन् ।
चीनमा पहिलो पटक यस्तो प्रयोग गरिएको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
चीनकी अन्तरिक्षयात्री  महिला वाङ यापिङले पृथ्वीभन्दा ३ सय ४० किलो मिटरमाथि अन्तरिक्षबाट राजधानी बेइजिङको एक माध्यमिक विद्यालयका विद्यार्थीलाई विशेष लेक्चर दिनुभएको हो ।
तीन अन्तरिक्षयात्री मध्यकी यापिङले आज विहान यस्तो शिक्षा दिनुभएको सिन्ह्वाले जनाएको छ ।

china-2

china-1

How about this Article

No comments:

Leave a Reply