बैशरी रिशिम चौतारा मोटरबाटो उद्घाटन
२२ जेठ, म्याग्दी । प्रविण खत्री म्याग्दी
म्याग्दीको भगवती गाविस स्थित वडा नम्वर २ मा पर्ने कृषि सडकको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । बैसरी देखि रिसीम चौतारा जोड्ने उक्त सडक २०६७ सालबाट सुरु निर्माण शुरु गरिएको हो । उक्त सडक भगवती गाविसको ६ लाख ४४ हजार ८ सयको अनुदानमा निर्माण गरिएको रिम बहादुर केसी क्षेत्रीले जानकारी दिनु भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी देवेन्द्र केसीले उक्त सडकबाट स्थानीय बासीको पहलका कारण उक्त सडक निर्माण सम्भव भएको बताउनु भयो । त्यस्तै कार्यक्रममा बोल्दे विशिष्ट अतिथी रिमबहादुर केसीले उक्त कृषी सडक निर्माणले स्थानीय स्तरमा उत्पादीत कृषी सामग्रीलाई बजारसम्म पु¥याउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो । सडक निर्माण
सडक निर्माण समितिका अध्यक्ष तोपबहादुर केसीकोे अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजन केसी, मिन केसी लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो । समितिका सचिव बल बहादुर सुनारले सञ्चालन गर्नु भएको कार्यक्रममा युवा क्लव, राजतिनिक दल आमा समुह लगाएतको उपस्थिित रहेको थियो ।

No comments: