Breaking News

चीनमा बसमा आगलागि ४७ को मृत्यु, ३४ घाइते

२५ जेठ, एजेन्सी । दक्षिणपूर्वी चीनमा एक बसमा आगोलागी हुँदा कम्तिमा ४७ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । 
केहीदिन अघि पोल्ट्रीफर्ममा आगलागी हुँदा १ सय २० जनाको मृ्त्यु भएको केहीदिनपछी शुक्रबार बसमा आगलागी भएको हो । चीनको जियामेन क्षेत्रको निकै व्यस्त समयमा उक्त बस आगलागि भएको थियो ।
सिन्व्हा न्युज एजेन्सीले जनाए अनुसार बसमा लागेको उक्त आगो जानजान लगाइएको बताइएको छ । त्यहाँका अधिकारीहरुले उक्त घटनालाई गम्भिर अपराधिक घटनाको रूपमा लिएका छन् ।

How about this Article

No comments:

Leave a Reply