Breaking News

नांगै पढ्न थाले महिलाहरु, ल हेर्नुस नाटक..(फोटो फिचर)

Women strip off in public at topless book clubमहिलाहरूले आफ्नो स्वतन्त्रपूर्वक बाच्न पाउने अधिकारका पक्षमा बारम्बार आन्दोलन हुँदै आएका छन् । महिलाहरू स्वतन्त्रताको नाममा नाङ्गिने काम समेत अहिले निकै बढेको छ । पश्चिमा मुलुकमा यसको प्रभाव बढ्दो छ । सकेसम्म नाङ्गो आन्दोलन गरेर अधिकारका माग गर्दै आएका छन् पश्चिमा महिलाहरूले ।
यस्तैमा न्युयोर्कमा यस्तो पुस्तक क्लब खुलेको छ, जहाँ महिलाहरुला निर्वाध रूपले पढ्न दिइन्छ । अर्थात् पुरूषहरूको कुनै रोकतोक बिना उनीहरू आफूले चाहेको जसरी पढ्न पाउँछन् । उक्त क्लबमा आउने जोकोही महिलाले पनि टपलेस भएर पढ्न पाउँछन् । उनीहरुले कसैले पनि यसका लागि रोक्ने छैनन् । यसरी पुस्तक पढ्नका लागि उनीहरुले कानुनी रूपमा समेत वैधानिकता पाइसकेका छन् ।
टपलेस बुक क्लबले महिलाहरूलाई एउटा बन्द कोठामा मात्र नभएर बाहिरी संसारमा समेत टपलेस भएर पुस्तक पढ्न पाउने व्यवस्था गरेको छ । उनीहरूलाई कुनै होटेल, सार्वजनिक स्थलमा समेत पढ्न पाउने व्यवस्था गरिएको छ । उनीहरू एक्लै या साथीहरुको समूह निर्मण गरेर बाहिर निस्केर समेत पढ्न पाउँछन् ।
टपलेस भएर पुस्तक पढ्दै घामको आनन्द समेत उनीहरूले सहजै लिने गरेका छन् ।
हेरौ टपलेस क्लबका केही तस्विरहरू...
Women strip off in public at topless book club 




Women strip off in public at topless book club

Women strip off in public at topless book club





Women strip off in public at topless book club
Women strip off in public at topless book clubWomen strip off in public at topless book club

How about this Article

No comments:

Leave a Reply