Breaking News

नायीका प्रियंका चोपरालाइ पितृ शोक

priyanka chopra and his dead fatherबलिउडकी चर्चित नायीका प्रियंका चोपराका पिताको निधन भएको छ। क्यान्सरबाट पिडित उनका पिता डा.अशोक चोपराको आज मृत्यु भएको हो। उनि लामो समय देखि क्यान्सरबाट पिडित थिए।
डा.चोपरालाई केही दिन कृत्रिम श्वासप्रश्वासमा राखिएर उपचार गरिएको थियो।
पिताको निधनको समयमा नायीका प्रियंका संगै थिइन्।
डा.चोपरालाइ मुम्बइको कोकिलाबेन अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो।

चलचित्रको शुटिङ रोकेर अस्पतालमा पुगेकी प्रियंकाले हिजो मात्रै पिताको स्वास्थ्यको कामना गर्दै मृत्युन्जय पुजा गराएकी थिइन्।

How about this Article

No comments:

Leave a Reply