Breaking News

कांग्रेस नेता तथा पूर्व मन्त्री विद्याचरणको निधन

bidacharan shukla२८ जेठ, एजेन्सी । कांग्रेस नेता तथा पूर्व मन्त्री विद्याचरणको निधन भएको छ । 

उनको ८३ वर्षको उमेरमा निधन भएको परिवार स्रोतले जनाएको छ । 



उनी छत्तीसगढ्को नक्सली हमलामा उनी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएपछि उनको उपचार गुड्गावको मेदांत अस्पतालमा हुँदै आईरहेको थियो ।
उक्त हमलामा शुक्ललाई ३ वटा गोली लागेको बताइएको छ ।

How about this Article

No comments:

Leave a Reply