एसएलसीको परिक्षा प्रकाशित, ४१.५७ प्रतिशत परिक्षार्थी उत्तिर्ण...
२८ जेठ, काठमाडौ । गत चैतमा भएको प्रवेशिका परिक्षा (एसएलसी)को परिक्षाफल आज प्रकाशित भएको छ ।
परिक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०६९ सालको प्रवेशिका परिक्षाको परिक्षाफल आज प्रकाशित गरेको हो । सानोठिमीले दिएको जानकारी अनुसार ४१ दशमलब ५७ प्रतिशत परिक्षार्थी उत्तीर्ण भएका छन् ।
प्रवेशिका परीक्षामा कुल पाँच लाख ४७ हजार १ सय ६५ परीक्षार्थी सहभागी भएका थिए । सानोठिमीले के कति उत्तिर्ण या अनुतिर्ण भएको जानकारी केहीबेरमा दिने जनाएको छ ।

No comments: