"रेग्मीसँग निर्णय लिने क्षमता छैन्
धनुषा क्षेत्र न ५ लक्ष्मीनिँया बजारमा बुधबार आयोजना गरिएको क्षेत्रीय आमसभा एवं पार्टी प्रवेश कार्यक्रममा बोल्दै फोरम अध्यक्ष यादवले खिलराज रेग्मी सरकारले कुनै निर्णय लिन नसक्ने भएकाले निर्वाचन अनिश्चित बनेको बताएका छन् ।
उनले विगतमा संविधानसभामा विवादित विषयहरूमा सहमति नभएसम्म संविधानसभाको दोस्रो निर्वाचन भएपछी त्यसले संविधान दिन नसक्ने ठोकुवा गरेका छन् ।

No comments: