आइसिसी च्याम्पियन्स ट्रफीः न्यूजिल्याण्ड र अष्ट्रेलिया बराबरी
जेठ ३० – आइसिसी च्याम्पियन्स ट्रफीमा बुधबार राति न्यूजिल्याण्ड र अष्ट्रेलियाले अंक बाडेका छन् ।
पहिले व्याटिङ गरेको अष्ट्रेलियाले आदम भोग्सको ७१ र जर्ज बेल्लीको ५५ रनको मद्दतले ८ विकेटको क्षतिमा २ सय ४३ रन बनायो ।
न्यूजिल्याण्डका लागि मिचेल म्याक्लेनघमले सर्वाधिक ४ विकेट लिए ।
जवाफी व्याटिङ थालेको न्यूजिल्याण्डले २ विकेटको क्षतिमा १५ ओभरमा मात्र ५१ रन जोडेको अवस्थामा पानी परेपछि दुवै टोलीले अंक बाँडेका हुन् । बिहीबार श्रीलंका र इङ्गल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । खेल बेलुकी पौने ६ बजे हुनेछ ।

No comments: