Breaking News

चट्याङमा परी तीनको मृत्यु, ८ घाइते


०३ असार- पर्साको वरियाविर्ता ६ मा चट्याङ लागेर आज विहान ३ जनाको मृत्यु भएको छ । अरु ८ जना गम्भीर घाइते भएको बताइएको छ । चट्याङ विहान ७ बजे परेको थियो । घटनाको पुर्ण विवरण आउन बाँकी नै छ ।

यसैबीच, अविरल वर्षापछि बुटबल पाल्पा सडक खण्डको सिद्धबाबामा पहिरो जादाँ राजमार्ग अबरुद्ध भएको छ । यस्तै नवलपरासीको दाउन्नेमा पनि पहिलारो जाँदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

How about this Article

No comments:

Leave a Reply