भारत र वेष्ट इन्डिजबीचको क्रिकेट आज
काठमाडौ, १६ असार । त्रिदेशिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भारत र वेष्ट इन्डिज आज भिड्ने भएका छन् ।
नेपाली समय अनुसार राती सवा ८ बजेबाट सुरु हुने खेलमा वेष्ट इन्डिज लागतार दोस्रो जित निकाल्ने दाउमा हुने छ । तर उत्कृष्ट फर्ममा रहदै आईसीसी च्यापियन्सीपको उपाधी जितेको भारत पनि आज जित निकाल्न खोज्ने छ ।
वेष्ट इन्डिजले पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो भने भारत त्रिदेशिय श्रृङखलामा आज पहिलो खेल खेल्न लागेको हो ।

No comments: