बर्दीको गित रेकर्डिङ कार्य सुरु
२०७०-०२-२९
बर्दीको गित रेकर्डिङ कार्य सुरु
रेगुलर चलचित्र निर्देशन गर्ने ट्याग भिरेका निर्देशक बिजय बिक्रम बस्नेतको निर्देशानम बन्न लागेको उनको अर्को प्रोजेक्ट "बर्दि"को मङ्लबार गित रेकर्डिङ कार्य सम्पन्न गरियो ।
एउटा सामाजिक कथा र सन्देश अनि मनोरज्नमा बन्ने यस चलचित्र समाजमा सुरक्षा निकायको उपस्थिति नहुँदा समाजको अवस्था विकराल किसिमको हुन्छ भन्ने मूल कथा बोकेको बताउँछन् निर्देशक बिजय बिक्रम बस्नेत।

मंगलबार राजधानीको अनामनगरस्थित गुञ्जन स्टुडियो पुग्दा चलचित्र बर्दिका लागि गायक राजेश पाएल राई गायिका माण्डवी त्रिपाठी ‘सागर भन्दा गहिरो’हाम्रो माया भन्दै थिए।
संचारकर्मी पुरुषोत्तम बस्नेतको शब्द र संगीतकार विकास चौधरीको संगीतमा रहेको
उक्त गीतमा विवाहित जोडीको रोमान्टिकतालाई समयलाई गीतले बोकेको छ ।
चलचित्र "बर्दी" निर्देशक बिजय बिक्रम बस्नेतको निर्देशनमा बन्न लागेको हो र यस चलचित्रलाई यस अघि चलचित्र "मानब" निर्माण गरेका निर्माता एबम संचारकर्मी कुमार आचार्यले निर्माण गर्ने भएका छन् ।
हेटौडा, सर्लाही लगायतका तराईका विभिन्न स्थानमा सुटिङ हुने यस चलचित्रका लागि कलाकारहरुमा नव कलाकार विरेन डीसी मात्र निश्चित भएका छन् । सानु कुमार महर्जनको द्वन्द्व, अजय स्याङतानको नृत्य, पुरुषोत्तम, दिपेश गौतम र अनिला खड्काको शब्द र गणेशकुमार श्रेष्ठको छायांकनमा चलचित्र बर्दी तयार हुने भएको छ ।

No comments: