Breaking News

पाकिस्तानी सेनाद्धारा भारतिय सेनामाथि आक्रमण


Ceasefire violation LOC१२ साउन, एजेन्सी। पाकिस्तानी सेनाले शनिवार बिहान  लाइन अफ कन्ट्रोल नजिकको भारतिय सैनिक पोष्टमा आक्रमण गरेको छ।
भारतिय समाचार सस्था पिटिआईले जनाए अनुसार शनिवार विहान ७ बजे बाट पाकिस्तानी सेनाले शाहपुरको पुँच क्षेत्रमा व्यापक फायरिङ शुरु गरेको छ।
यो पाकिस्तानले एक महिनामा युद्धविराम भंग गरेको पाँचौ पटक भएको भारतिय सञ्चारमाध्यमहरुले लेखेका छन्। 
यस अघी जुलाइ ८,१२, ३, २२ मा पाकिस्तानी सेनाले भारतिय सुरक्षा चौकीमा फायरिङ गरेको बताइएको छ।

घट्नाको बारेमा पाकिस्तान तर्फबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन् । 
घट्नाको सम्पुर्ण विवरण भने अझैं आउन बाँकी रहेको छ।

How about this Article

No comments:

Leave a Reply