विवाह अघि पनि सेक्स आवश्यक छः नायीका बिनिता बराल
पाउँदा पाउँदे ब्रह्मचारी बस्ने पनि छन् र नपाएर मरिहत्ते गर्ने पनि छन्। मेरो हकमा चैं सेक्स विवाह अघि पनि आवश्यक छ। 'बिनिताले चुम्बन गरेको भएपनि पहिलो चुम्बनको भने सम्झना नभएको बताएकी छिन्। राम्रो केट देख्दा पहिलो आँखा अनुसार र ओठमा जाने पनि उनले बताएकी छिन्।
बिनिता भन्छिन्-कसैले एक्कासी आईलभयु भने 'सक' हुन्छ, त्यसपछि किस होइन् बिस्सरी चिमोटीदिन्छु।

No comments: