Breaking News

चुनावमा सेना परिचालनको तयारी

१४ साउन, काठमाडौं ।संविधानसभा निर्वाचनमा नेपाली सेनालाई परिचालन गर्न सरकारले तयारी गरेको छ । मतदान केन्द्रको बाहिरी घेरामा सेनालाई खटाउने गरी सरकारले निर्वाचन सुरक्षा योजना बनाईरहेको छ ।

निर्वाचनमा सेना खटाउँदा सुरक्षा बलियो हुने भन्दै सरकार म्यादी प्रहरी भर्ना नगर्ने निष्कर्षमा पुगेको गृहमन्त्रालय उच्च स्रोतले जानकारी दियो ।ख्र्च जोगिने भएकाले निर्वाचनमा सेनालाई नै खटाउने प्रस्तावमा गृह मन्त्रालयका अधिकारी पनि सहमत भईसकेको स्रोतलाई उधृत गर्दै नयाँपत्रिकाले छापेको छ ।

How about this Article

No comments:

Leave a Reply