निर्वाचन मिति सार्न सकिँदैन
१५ साउन, लहान । एकीकृत नेकपा (माओवादी)का केन्द्रीय सदस्य चन्द्रप्रकाश खनालले आगामी मङ्सिर ४ गते हुने संविधानसभाको निर्वाचनमिति सार्न नसकिने बताएका छन् ।
क्रान्तिकारी पत्रकार सङ्घ सिरहाद्वारा आज बिहान लहानमा आयोजित पत्रकार सम्मेलनमा नेता खनालले भने– “राजनीतिक दलप्रति जनताको वितृष्णा त छ तर जनपक्षीय संविधान निर्माणका लागी निर्वाचनको अन्य विकल्प पनि छैन ।

No comments: