फोन गरेर सम्झाउँदा पनि वैद्यले मानेनन्
स्रोतका अनुसार वैद्यले वार्तामा आउन पनि मंसिर चारको निर्वाचन स्थगति गर्ने पर्ने शर्त राखेपछि प्रचण्ड सन्न भएका थिए।
बैद्यले फोनमा २५ बुँदै बाधा अडकाउ फुकाउ आदेश खारेजीको पनि माग गरेका थिए । वैद्यको कडा रबैयापछि प्रचण्डले पनि वैद्य चुनावमा आउने बारे आस नै मारेको बताइन्छ।

No comments: