नेपाल टेलिकमको मोवाइल सेवा अवरुद्ध हुने
बुधवार काठमाडौको कोटेश्वर, महादेवस्थान, मिनभवन, शंखमुल, सुविधानगर तथा आसपासको क्षेत्रमा मोवाइल सेवा अवुरुद्ध हुन सक्छ ।त्यसै गरि बिहिबार एअरपोर्ट, सिनामंगल, तिलगंगा, तिनकुने, भिमसेन गोला तथा आसपासका क्षेत्रहरुमा मोवाइल सेवा अवुरुद्ध हुन सक्छ ।शुक्रवार नयाँ बानेश्वर,बुद्धनगर, थापा गाउँ, मिलनचोक, बानेश्वर हाइट तथा आसपासका क्षेत्रहरुमा मोवाइल सेवा अवुरुद्ध हुन सक्छ ।
टेलिकमले मोबाइल सेवामा समस्या आएमा एक पटक मोवाइल सेट अफ गरेर अन गर्ने पनि आग्रह गरेको छ ।

No comments: