काठमाडौमा कुखुरा किनवेच गर्न नपाइने
काठमाडौ, ललितपुर र भक्तपुर जिल्लाका तिनै प्रमुख जिल्ला अधिकारी तथा पशु तथा सुरक्षा अधिकारी सम्मिलित बैठकले किनवेच बन्द गर्ने निर्णय लिएको हो ।पशु स्वस्थ्य ऐन अनुसार कुनै संक्रामक रोग फैलिएर महामारीको जोखिम देखिए जिल्ला पशुसेवा कार्यालय प्रमुखले मात्र यस्तो प्रतिबन्ध लगाउन सक्दछन् ।
पशुसेवा विभागमा बुधवार भएको ह्याचरी एसोसिएसन र नेपाल पोल्ट्री महासंघका प्रतिनिधी सहभागी बैठकले महामारी फैलन सक्ने भन्दै किनबेच रोक्ने निर्णयमा सहमति गरेको थियो।

No comments: