छानबिन समिति गठनप्रति नेपाली काँग्रेसको स्वागत
छानबिन समितिको निर्णय सार्वजनिक नगरुन्जेलसम्मका लागि आफ्नो प्रतिनिधि फिर्ता बोलाउनुका साथै सम्पूर्ण दबाबमूलक कार्यक्रम हालका लागि स्थगित गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।विज्ञप्तिमा विश्वविद्यालाई हाललाई कुनै पनि दूरगामी प्रभाव पर्ने कार्य नगर्न सचेत गराउनुका साथै विश्वविद्यालयले कुनै पनि नयाँ क्याम्पसलाई सम्बन्धन दिने कार्य रोक्नुपर्ने उल्लेख गरिएको छ ।
विज्ञप्तिमा विश्वविद्यालय नियमित सञ्चालन गर्नका लागि जिल्लमा रहेका सम्पूर्ण राजनीतिक पार्टीका प्रतिनिधि सम्मिलित विश्वविद्यालय समन्वय समिति गठन गर्नसमेत आग्रह गरिएको छ ।

No comments: