‘बाउन्सर’भिड्ने तयारीमा / तिन ओटा सँग जुध्ने पक्का
रबि अधिकारि ,चितवन
प्रशान्त गिरीको निर्माण तथा मदन घिमिरेले निर्देशन गरेको चलचित्र ‘बाउन्सर’ भदौ १४ गतेबाट अल नेपाल प्रदर्शनमा आउने भएको छ ।

प्रशान्त गिरी र सुष्मा कार्की मुख्य अभिनय रहेको चलचित्र "बाउन्सर" भदौ १४ मा नै प्रदर्शनमा आउन लागेको अर्को चलचित्र "होस्टेल" संग भिड्ने लगभग पक्का पक्कि भएको छ । साथै भदौ १४ मा नै निर्देशक यम यस अग्रज द्वारा निर्देशित चलचित्र "दबदब्बा" पनि एकै साथ् प्रदर्शन हुँदैछ ।
डान्स बारमा काम गर्ने युवती भोग्नु परेको कथा लाई लिएर निर्माण गरिएको चलचित्र ‘बाउन्सर’ एउटा फुल एक्शन चलचित्र निर्माण गरेको चलचित्रका नायक एबम निर्माता प्रशान्त गिरी
लाई जानकारी गराउनु भयो। काभ्रे फिल्मसको व्यानरमा निर्माण भएको

चलचित्र ‘बाउन्सर’ मा खत्रनाक एक्शन सिकाउने काम हिमाल केसीले गरेका छन् भने चेतन सापकोटा,
अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत रहेको छ । यस चलचित्रमा कृष्ण श्रेष्ठको छायांकन रहेको
चलचित्र ‘बाउन्सर’ मा मौनता श्रेष्ठको कथा, पटकथा र संवाद, कविराज गहतराजको नृत्य ,बिपिन मल्लको
सम्पादन रहेको छ । चलचित्र ‘बाउन्सर’ को निर्माण पक्षले यसको प्रोमो र गीत सार्वजनिक गरेर प्रचार अभियान
सुरु गरेको छ । चलचित्र "बाउन्शर" को प्रोमो बाट चलचित्र पनि राम्रो बनेको अनुमान पनि गर्न सकिन्छ ।

No comments: