वैद्यलाई देखाएर मुख्य दल भाग्न खोजे
आज जनकपुरमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै थापाले चारदलको सर्वसत्ताबाट चल्ने उच्चस्तरिय समितिको कारण पनि चुनावी वातावरण नबनेको आरोप लगाए ।
राष्ट्रिय र अन्तराष्ट्रिय दबाबका कारण ठुला दलहरु चुनाव स्विकार्न बाध्य भएपनि चुनावमा जान भने डराइरहेको थापाले बताएका थिए।

No comments: