महिलाको बारेमा यस्तो लेखिएपछी हंगामा
फेसबुक र ट्विटर जस्ता सामाजिक सञ्जालमा यसको विरोध भएपछि बाध्यु भएर टाइम्स अफ इण्डियाले उक्त आर्टिकलनै हटाएको थियो ।महिलाहरु माथी एक सर्भेपछि टाइम्स अफ इण्डियाले एउटा स्टोरी तयार पारेको थियो । जसको यति धेरै विरोध भयो की उक्ट आर्टिकल हटाउन टाइम्स अफ इण्डिया बाध्य भयो ।'वीयर्ड,फन्नी फ्याक्ट्स अबाउट' शीर्षक राखिएको उक्त आर्टिकलमा महिलाका वारेमा विवादास्पद कुरा लेखिएको थियो ।उक्त आर्टीकलमा, महिलाहरु सधै नहुाउँदैनन बरु राम्रो वास्ना आऊने परफ्युम अथवा डियोड्रेन्ट लगाउछन, पुरुषहरु आसपास भएको बेला महिला थोरै खान्छन् भने एक्लै भएको बेलामा धेरै खान्छन्, जस्ता कुरा लेखिएको थियो ।उक्त आर्टिकलमा लेखिएका अन्य कुरा यस्ता थिए..सेक्सका दौरान पनि महिलाहरु आफ्नो लुक्स प्रति निकै ध्यान दिन्छन् ।
महिलाहरु सेक्सपछि पनि चुम्वन गर्न मन पराउँछन् ।महिलाहरुलाई आफ्नो जस्तो लुगा अर्को महिलाले लगाएको मन पर्दैन ।महिलाहरु ऐेना विनापनि पुरै दिन बिताउन सक्छन् ।महिलाहरुलाई सेक्स साह्रै चैं न पर्देन, महिलाहरुको लागी सेक्स एउटा इमोशन हो ।

No comments: