चुनाव बहिष्कार गर्नु अधिकार हो
आज सिरहामा बोल्दै थापाले संविधानसभाको दोस्रो निर्वाचन मुलुकको लागि अग्नि परीक्षा भएको बताए ।
तोकिएकै मितिमै संविधानसभको निर्वाचन हुने ठोकुवा गर्दै भने “मङ्सिर ४ मा चुनाव हुन्छ, चुनाव हुनुपर्ने हाम्रो मान्यता हो ।
”अध्यक्ष थापाले चार दलीय संयन्त्र खारेज गरी चुनावी प्रक्रियामा लागे चुनावमा सबै राजनीतिक दल सहभागी हुने बताए ।

No comments: