Breaking News

सलमानले रातको २ बजे के गर्छन ?


धेरैलाई सलमान खानको पुरा नाम थाहा नहुन सक्छ ? उनको पुरा नाम हो अब्दुल राशिद सलीम सलमान खान । सन १९८९ मा चलचित्र 'मेने प्यार किया'बाट बलिउडमा पाइला राखेका यी सुपरस्टार ४७ वर्षको उमेर मा पनि उत्तिकै चर्चित छन्।

धेरै गर्लफ्रेण्डका बाबजुत सलमानले अहिलेसम्म विवाह पनि गरेका छैनन् ।त्यस्तै यहाँ सलमानको धेरैलाई थाहा नभऐको कुरा प्रस्तुत गरिएको छ। यो उमेरमा पनि सललमान जिममा कडा मेहतन गर्छन् र जतिसुकै व्यस्त समयका बाबजुतको उनको जिम छुट्दैन् । र यो भन्दा पनि रमाइलो कुरा उनिले रातको २ बजेपनि जिममा गएर वर्कआउट गर्ने गरेका छन।

सलमानले दिनमा ३ घण्टा जिममा बिताउने गरेका छन्। त्यसैले उनको शरिर निकै सुगठित, बलियो र सन्दर मानिन्छ। एक ताका उनले प्रत्येक चलचित्र आफ्नो शरिर देखाउनै लागी भए पनि शर्ट खोल्ने गरेका थिए ।

यसमै उनको सफलताको रहस्य समेत लुकेको छ। उनि जति सुकै प्रतिकुल अवस्थामा पनि नित्य कार्य छोड्दैनन्।

How about this Article

No comments:

Leave a Reply