Breaking News

चन्द्रमाको चट्टान नेपालमा

२० साउन काठमाडौं ।तीन अर्ब ७५ करोड बर्ष पुरानो चन्द्रमाबाट ल्याइएको चट्टान शनिबार नेपाल ल्याइएको छ । अमेरिकाबाट ल्याइएको चट्टान सुनसरीको सीतागन्जस्थित एभेरेष्ट साइन्स सेन्टरमा एक महिना प्रदर्शनीमा राखिने भएको छ ।

अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाबाट २० घण्टाको हवाई यात्रापछि विराटनगर ल्याइएको हो । प्रहरीको स्कर्टीङमा सीतागन्जस्थित साईन्स सेन्टरमा राखिएको छ ।सेन्टरका अध्यक्ष डा. दिलीप अधिकारीको टोलीले चट्टान अमेरिकाबाट ल्याएको हो ।

How about this Article

No comments:

Leave a Reply