Breaking News

सन्नीले पतिसंग फिल्म खेल्ने तर बोल्ड सिन अर्कैसंग दिने


sunny leone bold sceneपर्नस्टारबाट बलिउड नायीका सन्नी लियोनी फेरी एउटा चलचित्रमा देखिदैछिन् । तर यसपटक चलचित्रमा साथ दिनलाई उनका पति पनि हुनेछन् । 

चलचित्रमा उनका पति डेनियल वेबरपनि अभिनय गर्दैछन् ।चलचित्रमा पतिसंगै काम गर्ने पाउनेपछि सन्नी पनि निकै खुसी छन्।

उनि भन्छिन्-'म अत्यन्तै एक्साइटेड छु किने भने यसपटक मेरा पति चलचित्रमा मसंगै देखिनेछन् ।''ज्याकपट' नामक यो चलचित्रमा सन्नीले कस्ट्युम र लुकमा पनि विशेष ध्यान दिएको बताएकी छिन् ।

यो चलचित्र पति भपनि सन्नीको अपजिटमा भने सचिन जोशी देखीने छन्।चलचित्रमा सन्नीले सचिनसंग गरमागरम बोल्ड सिने पक्कापक्की छ । उनका पति डेलियनल भने छोटो भुमिकामा देखीने छन ।

sunny leone bold scene

How about this Article

No comments:

Leave a Reply