जापानमा शक्तिशाली भूकम्प
उक्त भूकम्पको केन्द्रबिन्दु मियागी प्रान्तको तटीय क्षेत्रको समुद्रसतहदेखि ५० किलोमिटर गहिराईमा रहेको जनाइएको छ ।यस भूकम्पबाट हालसम्म क्षतिको कुनै समाचार प्राप्त नभएको बताइएको छ ।
मियागी प्राप्तमै सन् २०११ को मार्चमा ९.० रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पपछि आएको सुनामीमा करिब १९ हजार व्यक्तिले ज्यान गुमाएका थिए ।

No comments: