चिनियाँ सेनाद्धारा भारतिय सेनालाई भारतमै हिड्न रोक !
लद्दाखमा भारतिय सेनालाई पेट्रोलिङ गर्नबाट गह्रौ र हल्का गाडीमा आएका चिनियाँ सैनिकले रोक्दै 'यो चिनियाँ भुभाग हो' भन्ने व्यानर देखाएको पिटिआईले स्रोतलाई हवाला दिँदै लेखेको छ ।
भारतिय सेनालाई पेट्रलिङ गर्नबाट रोक्ने क्रममा चिनियाँ सेना निकै आक्रामक देखिएका थिए । भारतिय सेना रहेको क्षेत्र भारतिय क्षेत्रमा पर्ने बताइएको छ

No comments: